Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडाैं । पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक भएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो । यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडाैंको वसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ । एनभीएलको पहिलो संस्करण यहि भदौ १९…