Logo १८ कार्तिक २०८३, बुधबार | Thu, Nov 5, 2026


रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने जनाइएको छ। बिहान ११

रास्वपा बन्दसत्र सुरु

काठमाडौं । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो। बन्द सत्रलाई सभापति लामिछानेले सम्बोधन गर्नुभयाे । हिजो बिहान सुरु

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा शरु हुँदैछ । पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आइतबार महाधिवेशनको उद्घाटन गर्ने तय

रास्वपाको महाधिवेशन प्रतिनिधि ४ हजारभन्दा बढी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।

रास्वपाका सभापति लामिछानेसँग सांसदहरूले सामूहिक रूपमा छलफल गर्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सांसदहरूले शुक्रबार सामूहिक रुपमा भेटघाट तथा छलफल गर्ने भएका छन् । पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा

रास्वपाले खटायाे अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। रास्वपाले मंगलबार केन्द्रीय सदस्य, सांसद,

रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन आगामी असार ७ गतेदेखि चितवनमा हुने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टी स्थापना दिवसको

वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्ने रास्वपाकाे निर्णय

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार राति बसेको रास्वपा सचिवालय बैठकले वडा,

रास्वपाको दोस्रो प्रशिक्षण (भिडियाे रिपोर्ट)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई ‘सक्षम सांसद, सशक्त संसद’ भन्ने मूल उद्देश्यसहित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यो प्रशिक्षण ‘संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण

चैतमसान्तसम्म सुकुम्बासीको व्यवस्थापन गरिसक्न सरकारलाई रास्वपाको सुझाव

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमिहीन सुकुम्बासीहरूको स्थानन्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सुझाव दिएको छ । रास्वपाको आईतवार बसेको सचिवालय बैठकले उक्त सुझाव