काठमाडौं । नेपाल ‘ए’ ’ क्रिकेट टोली दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि पराजित भएको छ । डार्विनमा शुक्रबार भएकाे खेलमा साउथ अस्ट्रेलियाले नेपालविरुद्ध १ सय ३८ रनको फराकिलो जित दर्ता गरेको हो । साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल २२ दशमलव १ ओभरमा १ सय २१ रनमै समेटियो । नेपालका…