Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


भारतले जित्यो महिला टी-२० एशिया कपको उपाधि

काठमाडाैं । भारतले साबिक विजेता श्रीलंकालाई ७२ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै महिला टी-२० एशिया कपको उपाधि जितेको छ। दुबईमा आइतबार राति भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । भारतका लागि शेफाली बर्माले ३९ बलमा ६८ रन तथा स्मृति मन्दनाले…