Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


लुम्बिनीको सानदार जित


0
Shares

काठमाडाैं । लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १८ रनले हाराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।

Skip This