बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री
काठमाडाैं । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले माईतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप
काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव नहुने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय सम्वाद कार्यक्रममा बोल्दै उहाँले उक्त
कास्की । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका ५२० वटा संरचना हटाएको छ । यही असार ४ गतेदेखि बसपार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बास्तोला कम्प्लेक्सका ३२० र अन्य
सुनसरी । बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का
काठमाडौं । चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध हुनुभएकाे छ । चितवनमा जारी महाधिवेशनमा सभापति पदका लागि तोकिएको समयसीमाभित्र अन्य कुनै
शुभकला राई, ओखलढुंगा । संघीयताको कार्यान्वयनसँगै ओखलढुंगामा स्थानीय, प्रदेश र संघीय सरकारको करोडौँ लगानीमा विभिन्न पर्यटकीय संरचनाहरू निर्माण भएका छन् । पार्क, भ्युटावर, धार्मिक स्थल, पदमार्गलगायतका क्षेत्रमा ठुलो बजेट खर्च
काठमाडाैं । नेकपा (एमाले)ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त ढंगले प्रश्तुत हुने निर्णय गरेको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले
काठमाडौं । विश्वकै नं. एक एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु दाबी गर्ने क्लियर मेनले फिफा वल्र्ड कप २०२६ टीएमसँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल प्रेमीहरूसँग जोड्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।