एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनःखोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले बताउनुभएको छ । इरानले आणविक कार्यक्रमबारे वार्ता अघि बढाउनुअघि प्रतिबन्ध हटाउन
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले
काठमाडाैं ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सोमवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने
काठमाडाैं । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा सरकारले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गरेकाे छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक सदनमा
काठमाडौं । प्रतिनिधि सभाले को प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनको मिति तय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले असोज १४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। सोमबार संघीय संसद् भवन, सिंहदरबारमा
अर्जुन बोहरा, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका १० जना जडीबुटी संकलनका लागि वन क्षेत्रमा गएको एक साताभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को
काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो।
प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेर एक लाख क्युसेकभन्दा तल झरेपछि भारतको बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका