Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


१० वर्षदेखि अलपत्र उदयपुर–भोजपुर जोड्ने सुनकोशी पुल, स्थानीयलाई सास्ती

माधव पोखरेल, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानीटार र भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने सुनकोशी नदीमाथिको मोटरेबल पक्की पुल निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन।

भारतको उत्तर प्रदेशमा भारी वर्षा र चट्याङका कारण १० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आएको भीषण वर्षा, चट्याङ र तिब्र वेगको हावाहुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । राज्यका ६३

धापाखेलमा पहिरोले साढे तीनतले घर ढल्यो

काठमाडौं। ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढलेको छ। ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको घर पहिरोमा परी पूर्ण रूपमा ढलेको हो। महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक प्रस्तुत हुने

काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने

नारायणी पुलमुनि अड्किएको राइनो क्रुज निकाल्ने प्रयास पुनः सुरु

काठमाडौँ । नारायणी नदीको पुलमुनि अड्किएको राइनो क्रुज सिप निकाल्ने प्रयास आज बिहानदेखि पुनः सुरु गरिएको छ। प्राविधिक टोलीले पुलका पिल्लरमा कम क्षति पुग्ने गरी क्रुज निकाल्ने तयारी गरेको छ।

सोमबार देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थान आसपास रहेको जल तथा मौसम

एसियाली खेलकुदमा आज टेनिस र एथलेटिक्समा नेपालको प्रतिस्पर्धा

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा आज नेपालका टेनिस र एथलेटिक्स खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन्। टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार बिहान लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१

एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका सोमबहादुर कुमालले पुरुष ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। नागोया सिटीस्थित मिजुहो पार्कमा भएको प्रतिस्पर्धामा कुमालले १ मिनेट