प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेर एक लाख क्युसेकभन्दा तल झरेपछि भारतको बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका
काठमाडौँ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा उहाँले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि
काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणाको पक्राउप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाउनुभएको छ । उहाँले
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार र राहत
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले विपद्पछिको अवस्था र मुलुकको गम्भीर संकटका बेला सरकार गैरजिम्मेवार
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार
काठमाडौं । यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षा र सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गर्नुभएको छ ।
काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम