Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका

सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍योः नेता शाही

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले

हलेसीका पूजारी गिरीलाई थप ७ दिनको म्याद थप

सविना अछामे, खोटाङ । जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको अभियोगमा पक्राउ परेका हलेसीका पूजारी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ५८ वर्षीय गोपाल गिरीलाई ७ दिनको म्याद थप गरिएको छ ।

बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडाैं ।असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पु¥याएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार विभिन्न करिडोरका २७ भन्दा बढी

पूर्वप्रधानन्यायाधीश जबराको ‘धरपकड’ राज्यको दादागिरी हो : सांसद क्षितिज थेबे

काठमाडाैं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको कार्यशैलीलाई ‘टोले गुण्डा’को संज्ञा दिनुभएको छ । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा

राष्ट्रिय सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश, असोज १५ गतेसम्मका लागि बैठक स्थगित

काठमाडाैं । राष्ट्रिय सभाको सोमवार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।  सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला

साेमबार शेयर बजार दोहोरो अंकले घट्याे, ५ अर्ब ३८ करोड बराबरकाे काराेबार

काठमाडौं ।साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ । नेप्सेमा रहेका उपसमूहहरु

सिजी स्मार्ट घरायसी उपकरणमा दशैं–तिहार लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान एक्सपेरियन्स लाईफ विद सिजी अन्तर्गत बडादशैं र तिहारको अवसरमा स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना

ओखलढुंगाका सुनकोशी गाउँपालिकाकाे ओख्रेमा आगलागी

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ ओख्रेमाआगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण तामाङको दुईतले घरमा गएराति आगलागी भएको हो । ​ढुङ्गा, माटो र

१६ वर्षमुनिका शिभाली र स्वस्तिका जापानको जोडीसँग पराजित

काठमाडाैं ।नेपालका शिभाली गुरुङ र स्वस्तिका बिष्टको जोडी जारी २० औं एशियाली खेलकुदको टेनिसमा पहिलो चरणमा खराब नतिजासँगै बाहिरिएको छ । हिगासियामा पार्क टेनिस सेन्टरमा सोमवार भएको महिल डबल्समा शिभाली