काठमाडौँ । वर्षा कम भएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडक सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहितका सडक आज दिउँसोसम्म खुलाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।
काठमाडौं । भारी वर्षापछिको बाढी र पहिरोका घटनामा परी देशभर २१ जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण
काठमाडाैं । मनाङको चामे क्षेत्रमा बाढीका कारण घरबाहिर बस्न बाध्य प्रभावित स्थानीयवासीलाई नेपाल सरकारको समन्वयमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरी सुरक्षित स्थानमा एकत्रित
गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको
काठमाडौं । चार दिनदेखिको अविरल वर्षा र बाढीले विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुर्याएको छ । नदीहरुमा बढेको अत्यधिक बहाव र बाढीका कारण देशभर साढे तीन सय मेगावाट
पाेखरा । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोको कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । बागलुङमा मात्र १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।
काठमाडाैं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु
मुगु। मुगुमा जडीबुटी संकलनमा गएका ९ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ। बेपत्ता र मुत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु तथा छायलका स्थानीय रहेका छन्। उनीहरु मुगुम
काठमाडाैं । भदौ १० गतेको रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आइतवार विश्व पर्यटन दिवस–२०२६ को
काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो जाँदा आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासनले हेलिकप्टर परिचालन गरेको छ।