काठमाडौँ । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावले आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, तराईका अधिकांश भू–भागमा भने मौसम सफा रहने अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस्