Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


गर्भवती खोज्न गाउँ चाहार्दा …

अनि, आफूले सुत्केरी गराएका स्थानको आफैंले सफा गर्ने कमैकोमात्र बानी होला ! तर, यहाँस्थित चतुराले स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैंले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन् । ‘मेरो पहिलो काम स्वास्थ्यचौकीमा सुरक्षितरुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई…