स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ : देउवा « Image Khabar


स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ : देउवा


Imagekhabar
२३ पुष २०७३, शनिबार १४:१६

बीपी स्मृति समुदायिक सहकारी अस्पतालको शनिबार काठमाडौंमा भएको नवौं वार्षिक साधारणसभामा कांग्रेस सभापति देउवाले हरेक ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न सबैले साथ दिनुपर्ने बताए ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

 

प्रतिक्रिया दिनुहोस्