क्लब र मन्हिर्ष डाइग्नोस्टिक सेन्टरको पहलमा अत्याधुनिक स्क्यानर भित्र्याएको जनाइएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्क्यानरको रिबन काटेर उद्घाटन गरे । रोटरी फाउन्डेसनकोसमेत सहयोग रहेको क्लबले जनाएको छ । अमेरिकामा निर्मित यो अत्याधुनिक सीटी स्क्यानरको लागि रोटारियन डा. रुप ज्योतीले सबैभन्दा बढी सहयोग गरेका छन् । ९ लाख डलर अर्थात्…