Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले साेमबार परिपत्र जारी गर्दै हाल कार्यरत करार कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय…