Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सरकारी टोली र अनशनरत डा. केसी वार्ता

काठमाडौं । धनगढीमा अनशनरत डाक्टर डा.गोविन्द केसीसँग सरकारी टोलीले वार्ता सुरु गरेको छ । शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोलीले डा. केसीसँग वार्ता सुरु गरेको हो । वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणी पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र…