Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नारायणी अस्पतालमा भएको चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि देशैभरका अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द भएका छन् । नेपाल चिकित्सक संघले आह्वान गरेको बन्दका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत सेवाहरू पूर्ण रूपमा ठप्प बनेका हुन् । सेवा अवरुद्ध हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी घर फर्किन बाध्य भएका छन् ।…