Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


काठमाडौंको गेस्टहाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–३२ स्थित एक गेस्टहाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। कात्तिक ९ गते राति विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको एपीएफ

जडिबुटीमा प्रहरीमाथि खुकुरी प्रहार गरेपछि लुटेरालाई गोली हानी नियन्त्रणमा लिइयो

काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटी क्षेत्रमा एक जना लुटेरालाई गोली हानेर नियन्त्रणमा लिएको छ। कोटेश्वर नजिक जडिबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्ति फेला परेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। सो क्रममा

नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा

काठमाडाैं । काठमाडौंका पुराना गल्लीहरूमा मगमगाएको धुप–कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका

काठमाडौंमा घर फोडेर ५६ लाखभन्दा बढीको गरगहना चोरी

काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फोडेर ठूलो परिमाणमा चोरी भएको छ। चोरहरूले करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद रकम लुटेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–२६

एनपीएल क्रिकेटमा: काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा

काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर) को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ

शिक्षा क्षेत्रमा आजदेखि अनिश्चितकालीन हड्ताल

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका शिक्षकहरुले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै चैत

घातक बन्दै काठमाडौंको वायु प्रदुषण

काठमाडौं । काठमाडौमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने वायु प्रदुषण सूचकांक (एयर क्वालिटी इन्डेक्स स् एक्यूआई) को तथ्याङ्कअनुसार आज बिहान काठमाडौको एक्यूआई ३

नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता प्रक्रिया छिटै टुंगिदै

काठमाडौं । दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच हुन लागेको पार्टी एकीकरणको प्रक्रिया छिटै टुंगिने भएको छ । पार्टी एकीकरणको कार्यलाई छिटो टुङ्ग्याउन दुवै पक्षका नेताहरू छलफलमा

राजसंस्था र गणतन्त्र पक्षधरको काठमाडौंमा आज बेग्लाबेग्लै प्रदर्शन

काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौमा बेग्लाबेग्लै प्रदर्शन गर्दैछन् । गणतन्त्रपक्षधरको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दैछ भने राजसंस्था पक्षधरको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन