Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


डेढ करोड बढीमा विक्री भयो यहुदी बालिकाको हस्तलिखित कविता

काठमाडौं, मंसिर ९ । विश्वमा विभिन्न खाले रेकर्ड कायम भइरहेको हुन्छ । यसै सिलसिलामा निर्वासित यहुदी बालिका एन्ने फ्र्यान्कको हस्तलिखित कविता करिब डेढ करोड रुपैंयाभन्दा बढीमा बिक्री भएको छ । फ्र्यान्कले डच भाषामा लेखेको कविता एक करोड ६२ लाख रुपैंयाँ अर्थात एक लाख ४० हजार युरोमा बिक्री भएको हो । बेलायती पत्रिका ‘दी गार्जियन’का अनुसार…