Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुग्यो

अपडेट : नयाँ दिल्ली, मंसिर ५ । भारतमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर…