Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

१३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् । यसलाई मानवीय त्रासदीको संज्ञा दिँदै उनीहरुले नश्लीय सफाया र मानवताविरुद्धको अपराध भइरहेको चेतावनी दिएका हुन् । मूल निवासी मानिने रोहिंग्या मुस्लिममाथि आक्रमण भइरहेको उनीहरुले जनाएका हुन् । बितेको दुई महिनामा रोहिंग्या मुस्लिम अल्पसंख्यकविरुद्ध म्यानमार सैनिकले गरेको…