Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


उत्तर प्रदेशका मुख्यमन्त्री ‘अखिलेश समाजवादी पार्टीको नयाँ अध्यक्ष’

आइतबार लखनऊमा भएको पार्टीको विशेष अधिवेशनले अखिलेशलाई पार्टी अध्यक्ष चयन गरेको हो । यसअघि अखिलेशका बुबा मुलायमसिंह यादव समाजवादी पार्टीका अध्यक्ष रहेका थिए । विशेष अधिवेशनमा अखिलेशले पार्टीमा मुलायमसिंह यादवको भूमिका अहं रहने बताए । अधिवेशनले अखिलेशका काका शिवपाल यादवलाई पार्टीको राज्य अध्यक्ष पदबाट हटाउने र अमर सिंहलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गरेको छ…