Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


आइएसले ४० सर्वसाधारणको हत्या गरी शव बिजुलीको पोलमा झुन्ड्यायो’

काठमाडौं, कात्तिक २६ । इस्लामिक स्टेट ‘आइएस’ले इराकको मोसुल सहरमा ४० जनाको हत्या गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार मारिनेमा सबै सर्वसाधारण हुन् । हत्यालगत्तै उनीहरुको शव मोसुलका विभिन्न स्थानका बिजुलीका पोलमा झुन्ड्याइएको जनाइएको छ । इराकी, अमेरिकी गठबन्धन र अरब मूलको गठबन्धन सेनाको संयुक्त पहलमा मोसुल सहरलाई कब्जामुक्त गर्ने अभियान भने जारी रहेकैबेला आइएसले…