Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ट्रम्पभन्दा हिलारी क्लिन्टन अगाडी, हिलारीलाई ६८ इलेक्टोरल कलेजमा अग्रता

काठमाडौं, कात्तिक २४ । विश्व शक्ति राष्ट्र अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । सुरुवाती परिणामअनुसार डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएकी छन् । कूल ५० मध्ये १२ राज्यको मतपरिणाम सार्वजनिक हुँदा क्लिन्टनले ६८ इलेक्टोरल कलेजमा जित हात पारेकी छन् । रिपक्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने ३७ इलेक्ट्रोरल कलेज जितेका छन् ।…