Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एउटै घरबाट ४० मानव कंकाल फेला

ढाका, कात्तिक २२ । बंगलादेशको राजधानी ढाकास्थित एक घरबाट प्रहरीले ४० मानव कंकाल फेला पारेको छ । प्रहरीका अनुसार ४० वटा खोपडी र अन्य हाड फेला परेको हो । प्रहरीले एक मेडिकल छात्रलाई पक्राउसमेत गरेको छ । पक्राउ गरिएको छात्रले मेडिकल पढाइ गर्ने विद्यार्थीका लागि ४५० डलरमा मानव कंकाल बेच्ने गरेको स्वीकारेको प्रहरीको दाबी छ…