Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


चीन–पाकिस्तानको योजनालाई रुसको साथ, भारतलाई झट्का

रुसले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीइसी) को समर्थन गरेको हो । यो करिडोरले युरेसियन आर्थिक संगठनलाई फाइदा पुग्ने भन्दै रुसले समर्थन जनाएको हो । सीपीइसीसँग रुसले आफ्नो युरेसियन इकोनोमिक युनियन प्रोजेक्टलाई जोड्ने बताएको छ । भारतले भने रुसको यो कदम आफ्नो लागि हानीकारक हुने ठहर गरेको छ । हालैमात्र रुससँग महत्वाकांक्षी रक्षा सम्झौता गरेको भारतले चीन…