Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

सिरिया, पुस १ । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो । यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय…