Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


गाम्बियाका निरंकुश नेता याया जाम्मेद्धारा हार अस्विकार

काठमाडौं, मंसिर २५ । अफ्रिकी मुलुक गाम्बियाका निरंकुश नेता याया जाम्मेले राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार गरेका छन् । यो महिनाको सुरुमा सम्पन्न चुनावको नतिजा स्वीकार गरेको एक सातापछि चुनावमा अस्वीकार्य अनियमितता भएको भन्दै जाम्मेले नयाँ चुनावको आह्वानसमेत गरेका छन् । अमेरिकाले भने जाम्मेको भनाईका कडा निन्दा गरेको छ । सन् १९९४ देखि सत्तामा…