वासिंटन, कात्तिक ७ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबाट कथित रुपमा यौन शोषण गरिएका वा प्रस्ताव गरिएका महिलाहरु विभिन्न काण्ड उजागर गर्दै एकपछि अर्को घटना सार्वजनिक गर्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो पटक एक पोर्नस्टारले नयाँ घटना प्रकाशमा ल्याएकी छन् । पोर्नस्टार जेसिका ड्रेकले ट्रम्पमाथि नयाँ आरोप लगाएकी हुन् ।…