Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रुस र चीनले गरे सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग

काठमाडौं, मंसिर २१ । रुस र चीनले सिरियाको द्वन्द्वग्रस्त शहर अलेप्पोमा एक हप्ता युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेका छन् । पराम्परागत रुपमा प्रस्ताव मुल्यांकन गर्न दिइंदै आएको २४ घण्टाको समय पनि नदिएर परिषद्को नियम उल्लंघन गरेको रुसको भनाई छ । तर अमेरिकाले भने सिरियाली सेनाले हालैका दिनमा अलेप्पोमा…