Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


कारागारमा झडप, २५ कैदीबन्दीको मृत्यु

ब्राजिल, कार्तिक १ । ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिएका छन् । घटनामा थुप्रै कैदी घाइते भएका छन् । ब्राजिलको बोया भिस्टामा रहेको कारागारमा एक सेक्सनका कैदी बन्दीले अर्को सेक्सन तोडफोड गर्ने क्रममा झडप शुरु भएको हो । चक्कु र लाठी प्रहारबाट उनीहरुको मृत्यु भएको बताइएको छ । बाहिरबाट आएका मानिससँग भेटघाट…