सिरियामा कारबम विस्फोट, ४३ जनाको मृत्यु « Image Khabar


सिरियामा कारबम विस्फोट, ४३ जनाको मृत्यु


Imagekhabar
२३ पुष २०७३, शनिबार १९:३०

टर्कीको सीमानजिक भएको विस्फोटमा अरु धेरै घाइते भएका छन् । सिरियामा रुस र टर्कीको पहलमा गरिएको युद्धविरामकाबीच यो विस्फोट भएको हो । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

पछिल्लो समय इस्लामिक अतिवादी समूह ‘आइएस’ले अजाज सहरलाई निशाना बनाउँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्