ब्राजिलको जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या « Image Khabar


ब्राजिलको जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या


Imagekhabar
२३ पुष २०७३, शनिबार ०८:४६

जेलमा भएको एक घटनामा ५६ जना मारिएको एक दिनपछि फेरि जेलमै अरु ३३ जना मारिएका हुन् ।

उत्तरी ब्राजिलस्थित जेलमा भएको उक्त घटनामा टाउको छिनालिएका ३३ शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।

लागू औषध अपराधमा संलग्नहरुबीच भएको भीडन्तमा उनीहरु मारिएको रोराइमा राज्यका अधिकारीले जनाएका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्