बसबाट उत्रिरहेका सैनिकको भीडमा ट्रक चलाउँदा चारजनाको मृत्यु, १५ जना घाइते « Image Khabar


बसबाट उत्रिरहेका सैनिकको भीडमा ट्रक चलाउँदा चारजनाको मृत्यु, १५ जना घाइते


Imagekhabar
२४ पुष २०७३, आईतवार २०:१२

बसबाट उत्रिरहेका ती सैनिकलाई एक व्यक्तिले ट्रक चलाएर ठक्कर दिएका थिए ।

मारिनेमा तीन महिला र एकजना पुरुष छन् । घटनामा अन्य १५ जना घाईते भएका छन् ।

घटना लगत्तै प्रहरी कारवाहीमा ट्रक चालक मारिएका छन् । प्रहरीले घटनालाई आतंकवादी आक्रमण भनेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्