Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


ट्रम्पले माफी मागे, भने–‘मैदानबाट हट्दिनँ’

काठमाडौं, असोज २३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू कुनैपनि हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् । अमेरिकाको चर्चित पत्रिका ‘वाल स्ट्रिट जर्नल’सँगको कुराकानीमा ट्रम्पले आफूलाई चुनावी मैदान छोड्न आफनै पार्टीका केही नेताहरुले बताएपनि यो सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् । महिलाकाबारेमा ट्रम्पले गरेको अश्लील टिप्पणीप्रति उनकै पार्टीबाट व्यापक विरोध भएको…