Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ट्रम्पसँग ह्वाइट हाउसमा बस्ने छैनन् उनकी पत्नी र छोरा

वासिंटन, मंसिर ७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने दिन नजिकिदैं गर्दा उनको परिवार अलग हुने दिन पनि सोही गतिमा नजिक आइरहेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा प्रारम्भका केही महिना पारिवारिक रुपमा एक्लै बिताउनु पर्ने छ । अर्थात् उनलाई साथ दिन ह्वाइट हाउसमा उनकी पत्नी मेलानिया र छोरा…