Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भारतीय सेनाको गोली लागेर तीन बालबालिका मारिएको पाकिस्तानको आरोप

इस्लामावाद, मंसिर ५ । भारत–पाकिस्तानको सीमावर्ती राज्य जम्मू–कश्मीरमा फेरि हिंसात्मक झडप भएको छ । भारतीय सेनाको कार्वाहीमा आफ्ना नागरिक मारिएको पाकिस्तानले जनाएको छ । नियन्त्रण रेखामा भारतीय पक्षले चलाएको गोली लागेर तीन जना बच्चा मारिएको पाकिस्तानले जनाएको हो । भारतले भने पहिले पाकिस्तानी क्षेत्रबाट गोली प्रहार गरेपछि त्यसको जवाफमा कार्वाही गरिएको दावी गरेको छ ।…