काठमाडौं, असोज ८ । अमेरिकाको वासिंगटनस्थित एक सपिङ मलमा अज्ञात बन्दुकधारीले गोली प्रहार गरी चार जनाको हत्या गरेको छ । घटनामा थुप्रै घाईते भएका छन् । वासिंगटनको बर्लिंगटनस्थित सपिङ मलमा प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेको हो । हत्यारा भने फरार रहेकाले खोजी भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार…