वासिंटन, असोज ७ । टेक्नोलोजी जायन्ट याहूले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो । सम्भवतः अहिलेसम्मकै ठूलो साईबर अपराध मानिएको यो घटनामा राज्यद्वारा प्रायोजित व्यक्ति वा संस्थाको…