Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएलगत्तै विरोध प्रदर्शन सुरु

काठमाडौं, कात्तिक २५ । विश्वकै सर्वशक्तिमान राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा नपुग्दै नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध सुरु भएको छ । अमेरिकी निर्वाचनको परम्परालाई तोड्दै विरोधीहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्पमाथि विभिन्न आक्षेप लगाउँदै प्रदर्शन गरिरहेका छन् । ट्रम्प नश्लवादी भएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले अमेरिकाका मूख्य शहरहरुमा प्रदर्शन केन्द्रित गरेका छन् । मनभरी विजयको खुशियाली मनाउन…