Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अमेरिकाको ४५औं राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम छिट्टै

काठमाडौं, कात्तिक २३ । विश्व शक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । ४५औं राष्ट्रपति चुन्नका लागि अमेरिकी जनता मतदानमा सहभागी भइरहेका हुन् । पूर्वी राज्यहरुबाट मतदान सुरु भएको हो भने पश्चिमी राज्यहरुमा केही समयपछि मतदान सुरु हुनेछ । राष्ट्रपति पदको यस महासंग्राममा चारजना उम्मेदवार मैदानमा भएपनि मुख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र…