इस्लामावाद, कात्तिक १८ । पाकिस्तानको कराँचीमा बिहीबार बिहान दुई रेल आपसमा ठोक्किदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जकारिया एक्सप्रेस र फरीद एक्सप्रेस एक आपसमा ठोक्किएका हुन् । स्थानीय संचारमाध्यमका अनुसार जकारिया एक्सप्रेसलाई गलत सूचना दिइएका कारण सो दुर्घटना भएको हो । पाकिस्तानी…