Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


लेबनानका पूर्वसैनिक प्रमुख राष्ट्रपतिमा निर्वाचित

बेरुत, कात्तिक १६ । लेबनानको १३ औं राष्ट्रपतिमा लेबनानका पूर्वसैनिक प्रमुख मिसेल अउन निर्वाचित भएका छन् । करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेबनानी राष्ट्रपतिमा अउनलाई लेबनानी संसद्ले निर्वाचित गरेको हो । अउनको राष्ट्रपतिमा आगमन अनपेक्षित मानिएको छ । अउनका लागि यो सफलताको बाटो पूर्वप्रधानमन्त्री तथा अल मुस्ताक बल आन्दोलनका नेतृत्वकर्ता साद हरिरीले साथ दिएपछि…