Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


‘कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्छ’

काठमाडौं, कात्तिक ११ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासमा विहीबार आयोजित ‘जम्मु–कास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उनले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने–‘संयुक्त राष्ट्रसंघले पारित…