Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


हङकङमा शक्तिशाली आँधी, हजारौं मानिस प्रभावित

काठमाडौं, कात्तिक ९ । हङकङमा आएको शक्तिशाली ‘हाइमा’ आँधीका कारण हजारौं मानिस प्रभावित भएका छन् । आँधीका कारण सडक र हवाई यातायात समेत अवरुद्ध बनेका छन् भने सयौं घरमा क्षति पुगेको छ । हङकङका सात सयभन्दा बढी उडान रद्द हुँदा सयौं यात्रु अलपत्र परेका छन् । प्रतिघण्टा १ सय ३० किलोमिटरका दरले आएको आँधीका कारण…