काठमाडौं, कात्तिक ७ । जापानमा भएको बिस्फोटमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जापानको उतसुनोमियाको एक पार्कमा भएको बिस्फोटका कारण थुप्रै सवारी साधन नष्ट भएका छन् । जापानको सांस्कृतिक पर्व आयोजना गर्न पार्कमा सयौं नागरिक भेला भएको बेलामा भएको बिस्फोटका कारण सर्वसाधारणमा भागदौड मच्चिएको थियो । घटना नियोजीत हो वा…