Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


इटालीमा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, शहरको आधा भाग नै ध्वस्त

अपडेट : रोम, भदौ ८ । इटालीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ…