जकार्ता, कार्तिक १ । इन्डोनेसियाको बालीमा एउटा पुल भत्किदा कम्तीमा पनि नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । हिन्दु धर्मावलम्बीहरुले आस्थाको प्रतीक एउटा मन्दिरमा हुन गइरहेको कार्यक्रममा सहभागी हुनका लागि आइतबार साँझ सो पुलबाट श्रद्धालुहरु जाँदै गर्दा अचानक पुल भत्किएको बताइएको छ । पुल…