नयाँ दिल्ली, असोज २८ । भारतको प्रतिष्ठित विश्वविद्यालय मानिने ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रावण’को प्रतीक बनाएर नवरात्रीमा पुत्ला दहन गरिएपछि स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । विश्वविद्यालयले पनि सो घटनाबारे आन्तरिक छानविन सुरु गरेको छ । भारतमा हिन्दु धर्मावलम्बीहरुले नवरात्रीका अवसरमा पापमाथि धर्मको विजयलाई प्रतीक बनाएर रावणको पुत्ला दहन…